Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • न्याय परिषदद्वारा उच्च अदालतका ८७ न्यायाधीशको सरुवा सिफारिस, को कहाँ पुगे ? [सूचीसहित]

    न्याय परिषदद्वारा उच्च अदालतका ८७ न्यायाधीशको सरुवा सिफारिस, को कहाँ पुगे ? [सूचीसहित]

    अनलाइन नेपाल
  • बुधबार, १६ चैत्र २०७८
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । न्याय परिषद्ले उच्च अदालतका ८७ न्यायाधीशको सरुवा सिफारिस गरेको छ ।

    बुधवार बसेको बैठकले न्यायाधीशको सरुवा सिफारिस गरेको हो ।



    परिषद्को यो सिफारिस कामू प्रधानन्यायाधीश कार्कीले कार्यान्वयन गरेपछि लागू हुनेछ ।



    परिषद्ले सैनिक विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश महेशप्रसाद पुडासैनीलाई तोक्न नेपाल सरकारलाई परामर्श दिने निर्णय समेत गरेको छ ।

    यस्ता छन् निर्णयहरू : 

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार