Online Nepal
  • बिहिबार, १० जेष्ठ २०८१
  • उच्च अदालतका नवनियुक्त ३९ न्यायाधीशको पदस्थापन, को कहाँ ? [सूचीसहित]

    उच्च अदालतका नवनियुक्त ३९ न्यायाधीशको पदस्थापन, को कहाँ ? [सूचीसहित]

    अनलाइन नेपाल
  • मंगलबार, २४ पुष २०८०
  • 621
    SHARES

    काठमाडौं । न्याय परिषदले उच्च अदालतमा नवनियुक्त ३९ न्यायाधीशको पदस्थापन गरेको छ ।

    न्याय परिषद्को यही पुस १८ गतेको बैठकले उच्च अदालतमा रिक्त ४० पदमध्ये ३९ जना न्यायाधीश नियुक्त गरेको थियो ।



    उनीहरुको आज पदस्थापन गरिएको हो ।



    हिजो मात्रै प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको उपस्थितिमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौलाले नवनियुक्त ३९ जना न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

    को कहाँ भए पदस्थापन ?

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार