Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सर्वोच्चको न्यायाधीशका लागि तीन जनाको नाम सिफारिस

    सर्वोच्चको न्यायाधीशका लागि तीन जनाको नाम सिफारिस

    अनलाइन नेपाल
  • मंगलबार, २१ भाद्र २०७९
  • 918
    SHARES

    फाइल फोटो

    काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ ।

    परिषद्को मंगलबार बसेको बैठकले उच्च अदालतका मुख्‍य न्यायाधीश निता गौतम दीक्षित र न्‍यायाधीश विनोद शर्मा गौतमलाई सर्वोच्चमा सिफारिस गरेको हो ।



    न्याय परिषद्का अनुसार उच्च अदालतको मुख्य न्यायाधीश नीता गौतम दीक्षित, उच्च अदालतका कायम मुख्य न्यायाधीश विनोद शर्मा र वरिष्ठ अधिवक्तासमेत रहेका प्राध्यपाक डीएन पराजुलीको नाम सिफारिस भएको हो ।



    हाल सर्वोच्च अदालतमा दुई न्यायाधीशको पद रिक्त छ । एक महिना पछि रिक्त हुने पदका लागि पनि सिफारिस गर्न सकिने कानुनी व्यवस्था अनुसार हाल तीनजनाको नाम सिफारिस गरिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार