Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

क्रेनको ठक्कर बाट किशोरीको  मृत्यु भएपछि सर्लाही तनावग्रस्त 

सर्लाही । क्रेनले ठक्कर दिँदा १७ वर्षीया किशोरीको मृत्यु भएको छ ।

सर्लाहीको बागमती नगरपालिका–७ स्थित निमीचोकमा क्रेनले ठक्कर दिँदा १७ वर्षीया सुमित्रा परियारको घटनास्थलमा मृत्यु भएको हो ।

साइकलमा सवार छात्राको मृत्युपछि दुईवटा स्कुलका विद्यार्थी र स्थानीयले आन्दोलन गर्दै शव उठाउन दिएका छैनन् ।

क्रेन चालकलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीयले छात्रलाई ठक्कर दिने क्रेन जलाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077