Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • लगानी बोर्ड बैठक : १४ अर्ब साढे २७ करोड बराबरको लगानी स्वीकृती

    लगानी बोर्ड बैठक : १४ अर्ब साढे २७ करोड बराबरको लगानी स्वीकृती

    अनलाइन नेपाल
  • शुक्रबार, १८ चैत्र २०७८
  • 918
    SHARES

    काठमाडौं । लगानी बोर्डले १४ अर्ब २७ करोड ५० लाख बराबरको लगानी स्वीकृती गरेको छ ।

    प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा बसेको लगानी बोर्डको ५० औं बैठकले सूर्यतारा सिमेन्ट परियोजना निर्माण, सञ्चालन एवम् व्यवस्थापनका लागि लगानी स्वीकृत गरेको हो ।



    यस्तै बैठकले नवलपरासीको बर्दघाटमा रासायनिक मल कारखाना स्थापना गर्न समझदारी गरी विस्तृत सम्भाव्यता अध्ययनका लागि ‘डीआईएजी इन्डस्ट्रिज जीएमबीएच जर्मनीलाई अनुमतिपत्र दिने निर्णय पनि गरेको छ ।



    बैठकले तल्लो अरुण जलविद्युत परियोजना (६6९मेवा) का सम्बन्धमा प्रस्तावक कम्पनीले पेश गरेको विस्तृत परियोजना प्रतिवेदन स्वीकृत गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार