Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पाँच डीएसपीको काज सरुवा, एक वृत र चार ईप्रकाका इन्चार्ज फेरिए

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ५ जना डीएसपीको काज सरुवा निकालेको छ ।

पाँच जनाको सरुवासँगै काठमाडौंको एक वृत र चारवटा ईलाका प्रहरी कार्यालयका इन्चार्ज फेरिएका छन् ।

काज सरुवामा महानगरीय प्रहरी वृत कीर्तिपुरमा डिएसपी पुरुषोत्तम पाण्डेलाई पठाइएको छ भने ईलाका प्रहरी कार्यालय सिमरामा युवराज भण्डारी र धरानमा बुद्ध श्रेष्ठलाई पठाइएको छ ।

त्यसैगरी ईलाका प्रहरी कार्यालय गरुडामा बरुण सिंह र टीकापुरमा हेम शाहीलाई सरुवा गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077