Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

विभिन्न पार्टी परित्याग गरेकालाई माओवादी केन्द्रमा प्रवेस गराए भौतिकले

काठमाडौं। नेकपा माओवादी केन्द्र  कालिकोट-काठमाडौं सम्पर्क समन्वय समितिका अध्यक्ष गोरक्षे महतारा(भौतिक) ले विभिन्न पार्टी परित्याग गरेकालाई माओवादी केन्द्रमा प्रवेस गराएका छन्।

भौतिककोअध्यक्षतामा  माओवादी केन्द्रमा भएको पार्टी प्रवेश कार्यक्रममा प्रमुख अथितिको रुपमा निवर्तमान राष्ट्रिय सभा सदस्य जीवन बुढा , कालिकोट इञ्चार्ज धनकृष्ण चौलागाईं (गजेन्द्र ),राजन घिमिरे लगायतको उपस्तिथि थियो ।

विभिन्न पार्टी परित्याग गरि माओवादी केन्द्रमा समाहित हुन आउने नेता-कार्यकर्तालाई सम्पर्क समन्वय समितिको कार्यालय बागबजारमा प्रवेश गराइएको छ ।।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077