Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राप्रपा नेपाल लुम्बिनीको अध्यक्षमा पौडेल र प्रदेश १ मा भट्टराई

काठमाडौं । राप्रपा नेपाल प्रदेश १ को अध्यक्षमा वासुदेव भट्टराई र लुम्बिनी अध्यक्षमा गणेश पौडेल मनोनीत भएका छन् ।

केन्द्रीय अध्यक्ष कमल थापाले शनिवार पार्टीको विधान बमोजिम दुवैलाई मनोनीत गरेका हुन् ।

योसँगै राप्रपा नेपालको संगठन विस्तारमा महत्वपूर्ण योगदान हुने विश्वास अध्यक्ष थापाले विश्वास लिएका छन् ।

यसअघि मधेश प्रदेशमा रामनरेश यादव र गण्डकी प्रदेशमा राजेन्द्रबहादुर अधिकारीलाई अध्यक्षमा मनोनयन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077