Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

‘स्तरीय डिलक्स’ले २० प्रतिशत थप भाडा लिन पाउने

काठमाडौं । लामो दूरीमा चल्ने ‘स्तरीय डिलक्स’ले तोकिएको भन्दा २० प्रतिशत थप भाडा लिन पाउने भएका छन् ।

यातायात व्यवस्था विभागका अनुसार सवारी परीक्षण कार्यालयबाट स्तरीय डिलक्सको रूपमा स्तर कायम भइ सवारी दर्ता प्रमाणपत्र (ब्लू बुक) स्तर प्रमाणित भएका यात्रुबाहक सवारीले तोकिएकोभन्दा २० प्रतिशत बढी भाडा लिन पाउने भएका हुन् ।

विभागले आइतबार अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्म बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077