Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

टी–२० अन्तर्राष्ट्रियमा दीपेन्द्रसिंह ऐरीको एकहजार रन पूरा

काठमाडौं।  नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी दीपेन्द्रसिंह ऐरीले टी–ट्वान्टी अन्तर्राष्ट्रियमा एकहजार रन पूरा गरेका छन् ।

त्रिवि क्रिकेट मैदानमा भइरहेको त्रिदेशीय सिरिजको फाइनल खेलमा पीएनजीविरुद्ध २१ रन जोड्दै उनले टी–ट्वान्टी अन्तर्राष्ट्रियमा एकहजार रन पूरा गरेका हुन् ।

यो सँगै उनि टी– २० अन्तर्राष्ट्रियमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077