Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न आज दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग

    निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न आज दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग

    अनलाइन नेपाल
  • मंगलबार, २२ चैत्र २०७८
  • 786
    SHARES

    काठमाडौं । निर्वाचनसम्बन्धी आचारसंहिता कार्यान्वयन गर्न निर्वाचन आयोगले आज दलहरूसँग छलफल गर्दैछ ।

    आयोगले मंगलबार बिहान साढे ११ बजे दलहरूका प्रतिनिधिसँग छलफल गर्न लागेको हो । आचारसंहिताको पूर्ण पालनाका लागि आयोगले दलहरूलाई आग्रह पनि गर्नेछ।



    आयोगले निर्वाचनसम्बन्धी आचारसंहिता कार्यान्वयन गर्न दलहरूबाट प्रतिबद्धता खोजेको छ । आजको छलफल स्थानीय तह निर्वाचनमा केन्द्रित रहनेछ ।



    स्थानीय चुनावमा भाग लिने ७९ वटा दलहरूलाई छलफलका लागि बोलाइएको आयोगले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार