Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल टेलिकमको परिक्षा तालिका सार्वजनिक [सूचनासहित]

काठमाडौं । नेपाल टेलिकमले खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको मिति तथा परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।

मंगलवार सार्वजनिक सूचना जारी गर्दै विभिन्न पदका लागि अलग अलग मितिमा परीक्षाको कार्यक्रम तय गरिएको टेलिकमले जानकारी दिएको छ ।

प्रकाशित तालिका अनुसार परिक्षा २०७९ जेठ २० गतेबाट सुरु हुने छ ।

हेर्नुहोस् सूचनासहित :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077