Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • निर्वाचन आयोगले दलहरूलाई दियो ६० बुँदे निर्देशन (पुर्णपाठ)

    निर्वाचन आयोगले दलहरूलाई दियो ६० बुँदे निर्देशन (पुर्णपाठ)

    अनलाइन नेपाल
  • मंगलबार, २२ चैत्र २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । निर्वाचन आयोगले वैशाख ३० गते हुँने स्थानीय तह निर्वाचनमा लक्षित दलहरूलाई ६० बुँदे निर्देशन दिएको छ ।

    दलहरूसँग मंगलबार गरेको छलफलका क्रममा निर्वाचन आचारसंहिता कार्यान्वयनमा ६० बुँदे निर्देशन दिएको हो ।



    निर्वाचनलाई, स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउनका लागि निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ र निर्वाचन आचारसंहिता, २०७८ एवम् निर्वाचन सम्बन्धी प्रचलित कानूनमा भएका व्यवस्था कार्यान्वयन र परिपालना गर्न आयोगमा दर्ता भएका दलहरूलाई निर्देशन दिइएको आयोगको भनाइ छ ।



    निर्देशनमा कुनै पनि व्यक्तिलाई निर्वाचनमा उम्मेदवारी दिन वा निर्वाचन सम्बन्धी प्रचलित संघीय कानून बमोजिम निर्वाचनको प्रचार प्रसार गर्न वा मतदानको अधिकार प्रयोग गर्नबाट बञ्चित गर्ने उद्देश्यले वाधा अवरोध नपुर्याउन भनिएको छ ।

     पुर्णपाठ :-

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार