Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हत्या गरिएको अवस्थामा एक युवकको शव फेला

धनुषा । धनुषामा एक युवकको शव भेटिएको छ ।

धनुषाको हंसपुर नगरपालिका ७ बस्ने १८ वर्षीय विजय महराको शव हत्या गरिएको अवस्थामा भेटिएको हो ।

महराको शव सोही नगरपालिकाको वडा- ६ स्थित गहुँ खेतमा भेटिएको धनुषा प्रहरीले जनाएको छ ।

उनका अनुसार महराको बायाँ आँखाको माथि निधारमा गोली प्रहार भएको र पछाडि ढाडमा दुई पटक चक्कुले प्रहार गरेको देखिएको प्रहरीले जनाएको छ ।

शव भेटिएको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077