Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • काठमाडौंबाट बेवारिसे ७ थान बुलेट बाइक बरामद

    काठमाडौंबाट बेवारिसे ७ थान बुलेट बाइक बरामद

    अनलाइन नेपाल
  • बिहिबार, २४ चैत्र २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । काठमाडौंबाट बेवारिसे अवस्थामा ७ थान बुलेट मोटरसाइकल बरामद गरिएको छ ।

    उपत्यकाका बिभिन्न स्थानहरूमा भारतीय नाकाबाट भन्सार छली ल्याइएका २१ लाख बराबरको रोयल इनफिल्ड कम्पनीका बुलेट मोटरसाइकलहरू बरामद  गरिएको हो ।



    विशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले बिहीबार उक्त मोटरसाइकलहरू बरामद गरेको हो  ।



    आवश्यक कारबाहीको लागी त्रिभुवन अन्तराष्ट्रिय भन्सार कार्यालय गौचरण  काठमाण्डौ पठाइएको महाशाखाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार