Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आयोगद्वारा ७१ निर्वाचन अधिकृतलाई हटाएर नयाँ नियुक्त

    आयोगद्वारा ७१ निर्वाचन अधिकृतलाई हटाएर नयाँ नियुक्त

    अनलाइन नेपाल
  • बिहिबार, २४ चैत्र २०७८
  • 882
    SHARES

    फाइल फोटो

    काठमडौं । निर्वाचन आयोगले ७१ निर्वाचन आयुक्तहरूलाई हटाएको छ ।

    आयोगले यसअघि नियुक्त ७१ निर्वाचन अधिकृतहरूलाई हटाएर नयाँ नियुक्त गरेको हो ।



    ती अधिकृतहरूले विभिन्न कारण देखाएर काम गर्न नसक्ने निवेदन दिएपछि उनीहरूलाई हटाएर नयाँ नियुक्त गरिएको बताइएको छ ।



    यसअघि तोकिएका निर्वाचन अधिकृतहरूमध्ये चैत २३ को निर्णयअनुसार ७१ जना निर्वाचन अधिकृतहरूलाई विभिन्न कारणले जिम्मेवारी बहन गर्न नसक्ने भएको हुनाले हटाएर ७१ जनालाई नयाँ नियुक्त गरिएको आयोगको बिहीबारको बैठकले जनाएको छ ।

    आयोगले नयाँ ७१ जनालाई यसअघि आएका नामबाट नै छनोट गरिएको बताउँदै अब सबै तहमा निर्वाचन अधिकृत पदपूर्ति भएको जानकारी दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार