Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • वैशाख २ गतेदेखि अनलाइनबाटै संस्थागत श्रम स्वीकृति दिने निर्णय

    वैशाख २ गतेदेखि अनलाइनबाटै संस्थागत श्रम स्वीकृति दिने निर्णय

    अनलाइन नेपाल
  • शुक्रबार, २५ चैत्र २०७८
  • 1.5K
    SHARES

    काठमाडौँ । वैदेशिक रोजगार कार्यालय काठमाडौँले श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्र जारी हुने व्यवस्था गरेको छ ।

    कार्यालय प्रमुख रमेश अर्यालले आगामी वैशाख २ गतेदेखि अनलाइन प्रणालीबाट मात्र संस्थागत श्रम स्वीकृति दिने निर्णय गरिएको बताए ।



    कार्यालयले गत माघदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिँदै आएको छ ।



    पुनः श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्र हुन थालेसँगै दैनिक एक हजारभन्दा धेरै सेवाग्राहीले कार्यालयमा उपस्थित नभई अनलाइनबाटै सेवा लिँदै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार