Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

हेलम्बु गाउँपालिकाका कांग्रेस पूर्वसभापति माओवादी केन्द्रमा प्रवेश

काठमाडौँ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका नेपाली कांग्रेसका पूर्व सभापति विजय सिं तामाङ माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

माओवादी केन्द्र प्रवेश गरेका उनीहरुलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरेका छन् ।

उनी आफ्ना स्थानीय नेता तथा कार्यकर्तासहित शुक्रबार बिहान माओवादी केन्द्र प्रवेश गरेका हुन् ।

शुक्रबार बिहान प्रचण्डले एक कार्यक्रमका बीच उनीहरुलाई पार्टीमा स्वागत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077