Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • प्रचण्डका भाइ नारायण दाहाल राष्ट्रिय सभा सदस्य मनोनित

    प्रचण्डका भाइ नारायण दाहाल राष्ट्रिय सभा सदस्य मनोनित

    अनलाइन नेपाल
  • शुक्रबार, २५ चैत्र २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । सरकारको सिफारिसमा नारायणप्रसाद दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनित भएका छन् ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार चितवनका दाहाललाई राष्ट्रिय सभा सदस्य मनोनित गरेकी हुन् ।



    संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम उनलाई राष्ट्रपतिले मनोनित गरेको बताइएको छ ।



    उनी नेकपा माओवादी केन्द्रको तर्फबाट राष्ट्रिय सभा सदस्य भएका हुन् । उनी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका भाइ नाता पर्ने व्यक्ति हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार