Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • संघीय संसद्बाट कानुन निर्माणमा ढिलाइ भयो : अध्यक्ष दाहाल

    संघीय संसद्बाट कानुन निर्माणमा ढिलाइ भयो : अध्यक्ष दाहाल

    अनलाइन नेपाल
  • सोमबार, ३ बैशाख २०८१
  • 273
    SHARES

    काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संघीय संसद्बाट कानुन निर्माणमा ढिलाइ भएको बताएका छन् ।

    संसदीय अभ्यास, प्रक्रियाको जानकारी एवं प्रभावकारी भूमिकाको लागि सोमबार काठमाडौंमा आयोजित राष्ट्रिय सभाका नवनिर्वाचित सांसदहरूसँगको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।



    उनले कानुन निर्माणको काम जुन गतिमा हुनुपर्ने हो त्यसअनुसार नभएको भन्दै असन्तुष्टि जनाए ।



    संविधान निर्माणसँगै देशमा संघीय शासन प्रणालीको सुरुवात भएको उल्लेख गर्दै अध्यक्ष दाहालले संविधानको कार्यान्वयनका लागि संघीय शासन व्यवस्था अनुसारका थुप्रै ऐन बनाउनु पर्ने काम अझैं बाँकी रहनु ठिक नभएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार