Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • नयाँ वर्ष सुरुवातसँगै राष्ट्र प्रेमको भावना विकास हुने अध्यक्ष दाहालको विश्वास

    नयाँ वर्ष सुरुवातसँगै राष्ट्र प्रेमको भावना विकास हुने अध्यक्ष दाहालको विश्वास

    अनलाइन नेपाल
  • शनिबार, १ बैशाख २०८१
  • 393
    SHARES

    काठमाडौँ । सङ्घीय संसद्, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले नयाँ वर्ष सुरुवातसँगै राष्ट्र प्रेमको भावना विकास हुने विश्वास व्यक्त गरेका छन् ।

    नयाँ वर्षको शुभकामना सन्देश दिँदै उनले यस्तो बताएका हुन् ।



    नयाँ वर्षसँगै देशमा शान्ति, सुशासन र सुव्यवस्था सुदृढ हुने साथै समृद्धि र विकासका सम्भावना खुल्दै जानेछन् ।



    सबै नेपालीमा सकारात्मक सोच, आपसी भाइचारा र राष्ट्र प्रेमको भावना विकास हुनेछ भन्ने मैले विश्वास लिएको छु उनले सन्देश मार्फत भने ।

    नयाँ वर्ष विसं २०८१ सालको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपालीहरूमा सुख, शान्ति, समृद्धि एवम् दीर्घायुको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार