Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल प्रहरीका ११ डीएसपीको काज सरुवा

काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ११ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को काज सरुवा गरेको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयको मनावश्रोत विकास विभाग अन्तर्गत कर्मचारी प्रशासन शाखाले शुक्रबार उनीहरुको सरुवा गरेको हो ।

काज सरुवासँगै तीनवटा ईलाका प्रहरी कार्यालयका इन्चार्ज फेरिएका छन् ।

यस्तो छ काज सरुवा सूची

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077