Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नेपाली जनताको विकासका पूर्वाधारको जिम्मा राप्रपाले लिन्छ : रेखा थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य रेखा थापाले नेपाली जनताको विकासका पूर्वाधारको जिम्मा आफ्नो पार्टीले लिने बताएकी छन्।

झापाको दमकमा शनिबार वृहत् आमसभालाई सम्बोधन थापाले शिक्षा स्वास्थ्य तथा जनताको आधारभूत आवश्यकता पूरा गर्ने पनि वाचा गरिन्।

'हामी बोलेर होइन, काम गरेर देखाउँछौँ। जनताको आवश्यकता समस्या हामीले नजिकबाट नियालेका छौँ, गम्भीर छौँ', उनले भनिन्।

जनप्रतिनिधिहरुले सुकुम्बासीहरूको घरमा डोजर लगाएमा पनि उनले दुखेसो पोखिन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077