Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

दमकमा एमालेका उम्मेदवार सिफारिस

काठमाडौं - नेकपा (एमाले)ले दमक नगरपालिकामा उम्मेदवार सिफारिस गरेको छ ।

प्रमुखमा हालकी उपमेयर गीता अधिकारीसहित ३ जनाको नाम सिफारिस भएकाे हो ।

सिफारिस हुने अन्यमा प्रदेश सदस्य अम्बिका खनाल र होम थापा रहेकाे एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री हिक्मत कार्कीले बताए ।

यस्तै उपप्रमुखमा एमालेले इन्द्र भण्डारी, लीला दाहाल र निर्मला पाठकलाई सिफारिस गरेको छ ।

कार्कीले झापाका अन्य पालिकामा मतदानमार्फत उम्मेदवारको टुंगो लगाउने प्रक्रिया जारी रहेको बताए । ‘

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077