Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

टी-२० विश्व वरियतामा नेपालको स्थान सुधार

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी२०आई विश्व वरियतामा नेपालले एक स्थान सुधार गरेको छ ।

आईसीसीले सोमबार सार्वजनिक गरेको यस महिनाको वरियतामा नेपालले एक स्थान सुधार गर्दै १२औं स्थानमा उक्लिएको हो।

नेपाल यसै साता घरेलु मैदान टियुमा मलेसिया र पपुवा न्यू गिनीसँग त्रिकोणात्मक टी२० आई सिरिजमा च्याम्पियन बनेको थियो।

नेपालले पछिल्ला १० टी२० आई खेल मध्ये ९ खेलमा जित हात पारेको छ। त्रिकोणात्मक टी२० आई सिरिजमा नेपालले पाँच खेलमा नै जित हात पारेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077