Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कांग्रेस ‘केन्द्रीय युवा प्रचार नेटवर्क उपसमिति’ मा थपिए ६६ सदस्य [नामावलीसहित]

काठमाडौं । नेपाली कांग्रेसले ‘केन्द्रीय युवा प्रचार नेटवर्क उपसमिति’ मा ६६ नेता मनोनित गरेको छ ।

मंगलबार कांग्रेसको स्थानीय निर्वाचन केन्द्रीय प्रचार प्रसार समितिका संयोजक डा. प्रकाशशरण महतले सो समितिमा मनोनित गरेका हुन् ।

केन्द्रीय प्रचार–प्रसार समितिको चैत्र २२ गतेको बैठकको निर्णय अनुसार, समितिका संयोजक डा. प्रकाशशरण महतले केन्द्रीय सदस्य गोविन्द भट्टराईको संयोजकत्वमा गठन गरेको युवा प्रचार नेटवर्क उपसमितिमा ६६ सदस्य थपिएका हुन् ।

हेर्नुहोस् नामावलीसहित :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077