Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुसी राष्ट्रपति पुटिनले भने-युक्रेनसँगको वार्ता असफल

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको वार्ता असफल भएको दाबी गरेका छन् ।

युक्रेनको राजधानी किएभ वरपरबाट रुसी सेना फिर्ता गरेपछि पहिलो पटक पुटिनले वार्ताको बारेमा सार्वजनिक प्रतिकृया दिदै यस्तो बताएका हुन् ।

उनले भने, ‘हाम्रो वार्ता फेरि एकपटक गतिरोधमा फर्किएको छ।’ रुसी राष्ट्रपतिले पूर्वी युक्रेनमा रुसी भाषी जनताको सुरक्षाका लागि रुसले आफ्नो अभियान जारी राख्ने बताए।

युक्रेनले युद्ध अपराधको बारेमा ‘झूटा दाबी’ गरिरहेको उनको भनाइ छ। साथै, उनले आफ्नो लागि थप सुरक्षा ग्यारेन्टीको माग गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077