Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कमल थापाकी छोरी प्रतिष्ठाले गरिन् राप्रपा परित्याग

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाकी छोरी प्रतिष्ठा थापा रायमाझीले राप्रपा परित्याग गरेकी छिन् ।

गत महाधिवेशनमा केन्द्रीय सदस्य पदमा निर्वाचित उनले साधारण सदस्य समेत नरहने गरि राजीनामा दिएकी हुन् ।

राप्रपा पार्टी र नेतृत्वमा देखिएको सैद्धान्तिक र नैतिक बिचलनका कारण आफुले भारी मनका साथ पार्टी परित्याग गर्नुपरेको उनले राजीनामा पत्रमा बताएकी छिन् ।

अब उनी कमल थापा नेतृत्वको पार्टी राप्रपा नेपालमा सक्रिय हुने तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077