Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

आईसीसीको अलराउण्डरतर्फ शीर्ष १० मा परे दीपेन्द्र सिंह ऐरी

काठमाडौं । नेपाली क्रिकेटर दीपेन्द्र सिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को अलराउण्डरतर्फ शीर्ष १० भित्र पर्न सफल भएका छन् ।

आईसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरियतामा ऐरी अलराउन्डरतर्फ १० औं स्थानमा रहेका छन् ।

ऐरी टी(२० अन्तर्राष्ट्रियमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077