Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

रुस–युक्रेन युद्धका कारण संसारमा उत्पन्न असरहरू घटाउने काममा लाग्न राष्ट्र संघको आग्रह

एजेन्सी । संयुक्त राष्ट्र सङ्घले रुस र युक्रेन युद्धका कारण संसारमा उत्पन्न भएका विभिन्न असरहरू घटाउने काममा लाग्न आग्रह गरेको छ ।

संघका महासचिव एन्टोनियो गुटर्रेसले अहिले विश्वमा रुस र युक्रेनको युद्धका कारण विभिन्न क्षेत्रमा असर परिरहेको बताए । त्यसलाई कम गर्ने पक्षमा विश्वका नागरिक लाग्नुपर्ने अवस्था रहेको उनले बताए ।

उनले अहिले यी दुई देशको युद्धका कारण खासगरी खाद्यान्न, इन्धन तथा वित्त प्रणालीमा पनि असर परिरहेको बताए ।

दुई देशको युद्धका कारण संसारका विभिन्न देश र विशेषगरी विकासशील देशहरूमा यस्तो असर परिरहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077