Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्याङ्जामा ११ जना सवार जिप दुर्घटना

काठमाडौं । स्याङजामा जिप दुर्घटना भएको छ ।

वालिङ नगरपालिका वडानम्बर १२ माथिल्लो डाँडाखर्कस्थित फिरफिरे स्कुल नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जानकारी दिएको छ

दुर्घटनास्थलबाट चारजनालाई अचेत अवस्थामा निकालिएको प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार अन्य केही घाइतेलाई उद्धार गरी वालिङ अस्पतालमा पठाइएको छ ।

जीपमा ११ जना सवार रहेको खुलेको छ ।

दुर्घटना भएको जिपको नम्बर पनि खुलेको छैन ।

थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077