Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • चुनावी घोषणापत्रबारे छलफल गर्न एमालेको सचिवालय बैठक बस्दै

    चुनावी घोषणापत्रबारे छलफल गर्न एमालेको सचिवालय बैठक बस्दै

    अनलाइन नेपाल
  • सोमबार, ५ बैशाख २०७९
  • 954
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । स्थानीय तह निर्वाचनको तयारी, चुनावी घोषणापत्र, उमेदवार छनोटलगायत विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।

    अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा साँझ ६ बजे बैठक बस्ने बताइएको छ । विशेषगरी घोषणापत्रलाई अन्तिम रूप दिने तयारी छ ।



    एमालेले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको कार्यदललाई घोषणापत्र तयार गर्न जिम्मेवारी दिएको थियो । बैशाख ९ गते केन्द्रमा घोषणापत्र र स्थानीय सबै तहमा प्रतिवद्धता पत्र सार्वजनिक गने एमालेको तयारी छ ।



    सचिवालय बैठकअघि आजै एमालेको केन्द्रीय कार्यालयको बैठक पनि बस्दै छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार