Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पोखरा महानगरमा एकीकृत समाजवादी बाहेकका दलसँग तालमेल गर्ने कांग्रेसको निर्णय

काठमाडौं। पोखरा महानगरपालिकामा नेपाली कांग्रेसले नेकपा (एकीकृत समाजवादी) बाहेकका दलसँग तालमेल गर्ने निर्णय गरेको छ।

एकीकृत समाजवादीसँग सहमतिमा हुन नसकेपछि कांग्रेसले अन्य दलसँग गठबन्धन गर्ने निर्णय गरेको हो ।

एकीकृत समाजवादीले पोखरा महानगरपालिका आफूले पाउनुपर्ने दाबी गरेको छ भने कांग्रेस कुनै हालतमा पनि आफैँ राख्नुपर्ने पक्षमा छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077