Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • एमाले केन्द्रीय सचिवालय बैठक जारी

    एमाले केन्द्रीय सचिवालय बैठक जारी

    अनलाइन नेपाल
  • सोमबार, ५ बैशाख २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ ।

    भक्तपुरको बालकोटस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बैठक अहिले जारी छ ।



    बैठकमा स्थानीय तहको निर्वाचन तयारी, घोषणापत्र, उम्मेदवार छनोटलगायत विषयमा छलफल भइरहेको बताइएको छ ।



    बैठकमा अध्यक्ष ओलीसहित पदाधिकारीहरु उपस्थित छन् ।

    कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा एमालेले वैशाख ९ गते चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्दैछ ।

    बैठकले त्यसको तयारी तथा महानगर र उपमहानगरका उम्मेदवार टुंग्याउनेछ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार