Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडमाथि लिभरपुलको फराकिलो जित

एजेन्सी । इंग्लिस प्रिमियर लिगअन्तर्गत लिभरपुलले म्यानचेस्टर युनाइटेडमाथि सानदार जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडमाथि ४–० गोलको महत्वपूर्ण जित हात पारेको हो ।

मंगलबारको खेलमा लिभरपुललाई जित दिलाउने क्रममा मोहम्मद सलाहले २ गोल गरे। त्यस्तै लुइस डियाज र साडियो मानेले १र१ गोल थपे ।

यससँगै लिभरपुल लिगको शीर्षस्थानमा पनि उक्लिएको छ। ३२ खेलबाट उसले ७६ अंक बटुलेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077