Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

इंग्लिस प्रिमियर लिग : बिंघटनमाथि जित निकाल्दै पुनः शीर्षस्थानमा उक्लियो म्यानचेस्टर

एजेन्सी । म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा पुनः उक्लिएको छ।

लिग अन्तर्गत बुधबार राति भएको खेलमा बिंघटनमाथि ३–० गोल अन्तरको महत्वपूर्ण जित हात पार्दै सिटी शीर्ष स्थानमा फर्किएको हो।

बुधबार भएको खेलमा म्यानचेस्टर सिटीलाई जिताउन रियाद महरेज, फिल फोडेन र बर्नान्डो सिल्भाले समान एक(एक गोल गरे। यो जितसँगै सिटी पुनः लिगको शीर्षस्थानमा उक्लिएको छ।

उसले ३२ खेलबाट ७७ अंक हात पारेको छ। दोस्रो स्थानमा झरेको लिभरपुलको समान खेलबाट ७६ अंक छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077