Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • नयाँ पार्टी कार्यालयबाट चुनावी घोषणापत्र सार्वजनिक गर्दै एमाले

    नयाँ पार्टी कार्यालयबाट चुनावी घोषणापत्र सार्वजनिक गर्दै एमाले

    अनलाइन नेपाल
  • शुक्रबार, ९ बैशाख २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । नेकपा एमालेले आज चुनावी घोषणा पत्र सार्वजनिक गर्ने भएको छ ।

    पार्टीको ७४औं स्थापना दिवसको अवसरमा एमालेले चुनावी घोषणा पत्र सार्वजनिक गर्ने केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।



    उनका अनुसारआज नै थापाथलीमा रहेको पार्टी कार्यालय औपचारिकरुपमा स्थानान्तर हुनेछ । पार्टी कार्यालय ललितपुरको च्यासलस्थित तुलसी लाल स्मृति भवनमा सर्नेछ ।



    सोही स्थानमा आजै भव्य कार्यक्रम आयोना गरी घोषणा पत्र सार्वजनिक गरिने उनले बताए ।

    कार्यक्रममा कम्युनिस्ट यद्धाहरुलाई सम्मान गरिनेछ। एमालेले १७ जन कम्युनिस्ट योद्धाहरुलाई सम्मान गर्ने जनाएको छ। सोही अवसरमा पार्टी प्रवेश कार्यक्रमसमेत रहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार