Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • यी हुन् महानगर र उपमहानगरमा एमालेका उम्मेदवार [नामावलीसहित]

    यी हुन् महानगर र उपमहानगरमा एमालेका उम्मेदवार [नामावलीसहित]

    अनलाइन नेपाल
  • शनिबार, १० बैशाख २०७९
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले आसन्न स्थानीय तह निर्वाचनका लागि मेयर र उपमेयर पदका उमेदवारको टुंगो लगाएको छ ।

    शनिबार साँझ बालकोटस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकले महानगरपालिकाका उमेदवार तय गरेको हो ।



    बैठकले ६ महानगर र ११ उपमहानगर पालिकाको उम्मेदवार छनोट गरेको हो ।



    सचिवालय बैठकले काठमाडौं महानगरपालिकाको मेयर पदमा केशव स्थापितलाई उमेदवार बनाउने निर्णय गरेको छ ।

    उपमेयरमा सुनीता डंगोललाई उमेदवार बनाउने निर्णय गरिएको पार्टीले जनाएको छ ।

    महानगरपालिका
    काठमाडौः
    प्रमुख-केशव स्थापित
    उपप्रमुख-सुनिता डंगोल

    ललितपुरः
    प्रमुख- हरिकृष्ण व्यञ्जनकार
    उपप्रमुख-मञ्जली शाक्य बज्राचार्य

    भरतपुरः
    प्रमुख-विजय सुवेदी
    उपप्रमुख-बाँकी

    पोखराः
    प्रमुख-दीपक पौडेल
    उपप्रमुख-मञ्जुदेवी गुरुङ

    वीरगंजः
    प्रमुख-विजय सराबगी
    उपप्रमुख- बाँकी (तालमेल हुने सम्भावना)

    विराटनगरः
    प्रमुख-बाँकी
    उपप्रमुख-बाँकी

    उपमहानगरपालिकाहरुः
    इटहरीः
    प्रमुख-यमकुमार सुब्बा
    उपप्रमुख-संगिता चौधरी

    धरानः
    प्रमुख- मञ्जु भण्डारी
    उपप्रमुख-पदम लिम्बु

    जनकपुरः
    प्रमुख-बाँकी
    उपप्रमुख-बाँकी

    कलैयाः
    प्रमुख-विनोद साह
    उपप्रमुख-बाँकी

    जितपुर सिमराः
    प्रमुख-बाँकी
    उपप्रमुख- बाँकी

    हेटौंडाः
    प्रमुख-अनन्त पौडेल
    उपप्रमुख- सुमित्रा काफ्ले

    बुटवलः
    प्रमुख- बाबुराम भट्टराई
    उपप्रमुख- सावित्रादेवी अर्याल

    तुलसीपुरः
    प्रमुख- टीकाराम खड्का
    उपप्रमुख- स्यानी चौधरी

    घोराहीः
    प्रमुख- नरुलाल चौधरी
    उपप्रमुख- उमाकुमारी डिसी

    नेपालगंजः
    प्रमुख- पशुपति दयाल मिश्र
    उपप्रमुख- शान्तिदेवी ढकाल

    धनगढीः
    प्रमुख- रणबहादुर चन्द
    उपप्रमुख- कन्दकला राना थारु

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार