Online Nepal
  • आइतबार, १३ जेष्ठ २०८१
  • मेयरमा टिकट नपाएपछि मन्त्री यादवले लिए राजीनामा फिर्ता

    मेयरमा टिकट नपाएपछि मन्त्री यादवले लिए राजीनामा फिर्ता

    अनलाइन नेपाल
  • आइतबार, ११ बैशाख २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । मधेस प्रदेशका कानुन, न्याय तथा प्रदेशसभा मामिलामन्त्री प्रमोद यादवले राजीनामा फिर्ता लिएका छन् ।

    आइतबार उनले सिरहाको मेयर पदमा उमेदवार बन्न मन्त्रीबाट राजीनामा दिएका थिए ।



    टिकट नपाएपछि उनले राजीनामा फिर्ता लिएका हुन् ।



    उनले दिएको राजीनामा स्वीकृत नहुँदै फिर्ता भएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार