Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • काठमाडौंबाट २२ जना चिनियाँ नागरिक पक्राउ

    काठमाडौंबाट २२ जना चिनियाँ नागरिक पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १२ बैशाख २०७९
  • 2.4K
    SHARES

    काठमाडौं । काठमाडौंबाट २२ जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

    अध्यागमन विभागले बुढानिलकण्ठबाट १० जना पुरुष र १२ जना महिला गरी जम्मा २२ जनालाई पक्राउ गरेको हो ।



    अध्यागमन विभागका अनुसार उनिहरुलाई गैर कानुनी काम गरेको आशंकाका आधारमा सोधपुछका लागि पक्राउ गरिएको हो ।



    विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले मेरोन्यूजलाई भने,‘उनिहरुको भिजाको प्रोसेस कस्तो हो, याहाँ के गर्दैछन् र गैर कानुनी काम गरेको आशंका लागेर उनिहरुलाई सोधपुछका लागि ल्याएका हौँ । ’

    उनिहरुलाई विभागले सोधपुछ गरिरहेको महानिर्देशक भट्टराईले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार