Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ताप्लेजुङका एक निर्वाचन अधिकृत हटाइए, नयाँ नियुक्त

    ताप्लेजुङका एक निर्वाचन अधिकृत हटाइए, नयाँ नियुक्त

    अनलाइन नेपाल
  • सोमबार, १२ बैशाख २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । निर्वाचन आयोगले ताप्लेजुङमा निर्वाचन अधिकृत हेरफेर गरेको छ ।

    आयोगको सोमबार बसेको बैठकले पाथिभरा याङवरक गाउँपालिकाका निर्वाचन अधिकृत युवराज महतलाई हटाउने निर्णय गरेको हो ।



    उनको स्थानमा महालेखा नियन्त्रकको कार्यालयका छविन्द्र वेल्वासेलाई खटाउने निर्णय भएको छ ।



    वेलवासे हाजिर भएपछि बरबुझारथ गरेर महत जिम्मेवारी मुक्त हुने आयोगले जनाएको छ । उम्मेदवारी दर्ताकै अन्तिम दिन निर्वाचन अधिकृत हेरफेर गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार