Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रुपनी गाउँपालिकामा कांग्रेसबाट अध्यक्षमा इसरको उम्मेदवारी दर्ता

सप्तरी । सप्तरीको रुपनी गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्ष पदमा रामनारायण इसर र उपाध्यक्षमा प्रमिला कुमारी यादवले मनोनयन दर्ता गराएका छन् ।

कांग्रेसले वडा नम्बर १ मा मो. अनवर, वडा नम्बर ३ बाट अमरलाल मुखिया, वडा नम्बर ४ बाट गोसाइ साह, वडा नम्बर ५ बाट लक्ष्मण यादव र वडा नम्बर ६ बाट प्रभा पुलामी मगरलाई उम्मेदवार बनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077