Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

इंग्लिस प्रिमियर लिग : लेस्टरमाथि टोटनह्यामको सानदार जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम हटस्परले सानदार जित हात पारेको छ ।

गएराति भएको खेलमा टोटेनहमले लेस्टरलाई घरेलु मैदानमा ३-१ ले पराजित गरेको हो ।

टोटेनहमको जितमा ह्युङ मिन सनले २ तथा ह्यारी केनले एक गोल गरे। लेस्टरका केलेची इहेनाचोले सान्त्वना गोल फर्काएका थिए ।

यो जितसँगै टोटेनहमले ३४ खेलमा ६१ अंक जोड्दै शीर्ष चारमा रहने सम्भावना कायमै राखेको छ।

तालिकाको चौथो स्थानमा समान खेलबाट ६३ अंक जोडेको आर्सनल उक्लिएको छ। तेस्रो स्थानमा रहेको चेल्सीले ६६ अंक जोडेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077