Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

लुटपाट र हत्या गरी फरार एक अभियुक्त पक्राउ

काठमाडौं । लुटपाट र हत्या गरी फरार एक अभियुक्त पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुलीका ६ बर्षीय प्रकाश तिमिल्सिना रहेका छन् ।

तिमिल्सिनो गत बैशाख ११ गते ललितपुर लुभु घर भएका बर्ष २८ का नरेश कुमार गौतमलाई भगवान पाउ नजिक सडक किनारमा लुटपाट पश्‍चात हत्या गरी फरार भएका थिए ।

उनलाई आइतबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी कार्यालय गोरखाको समन्वयमा गोरखा चुमनुब्रीबाट पक्राउ गरी आवश्यक कानुनी कारवाहीको लागि प्रहरी वृत्त स्वयम्भु पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077