Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • भारतीय कांग्रेस नेता राहुल गान्धी पाँच दिने भ्रमणका लागि काठमाडौंमा

    भारतीय कांग्रेस नेता राहुल गान्धी पाँच दिने भ्रमणका लागि काठमाडौंमा

    अनलाइन नेपाल
  • सोमबार, १९ बैशाख २०७९
  • 2K
    SHARES

    काठमाडौं । भारतीय कांग्रेस आईका नेता राहुल गान्धी नेपाल भ्रमणका लागि नेपाल आएका छन् ।

    उनी भिस्तार एयरलाइन्सको विमानबाट सोमबार काठमाडौं ओर्लिएका हुन् । गान्धी होटल मेरियटमा रहने छन् ।



    उनी छुट्टी मनाउन नेपाल आएको र रारा, मुस्ताङलगायत स्थानमा भ्रमण गर्ने कार्यक्रम रहेको जनाइएको छ। गान्धीको बसाइ पाँच दिनको रहने बताइएको छ ।



    उनी साँझ साढे पाँच बजे काठमाडौं आइपुगेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार