Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इंग्लिस प्रिमियर लिग : ब्रेन्टफोर्ड युनाइटेडसँग ३–० गोलले पराजित

एजेन्सी । इंग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा म्यानचेस्टर युनाईटेडले ब्रेन्टफोर्डलाई पराजित गरेको छ ।

गएराति भएको खेलमा युनाइटेडले ब्रेन्टफोर्डलाई तीन–शून्य गोल अन्तरले पराजित गरेको हो ।

युनाईटेडका क्रिस्टियानो रोनाल्डो, ब्रुरुनो फर्नान्डेस र राफायल भरानेले एक/एक गोल गरे । जितसँगै युनाइटेडको ३६ खेलमा ५८ अङ्क भएको छ ।

युनाइटेड अङ्क तालिकाको छैटौँ स्थानमा छ । ३५ खेलमा ब्रेन्टफोर्ड ४० अङ्कका साथ १४ औँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077