Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • भारतमा २०० मेगावाट विद्युत् बेच्न टेन्डर आह्वान

    भारतमा २०० मेगावाट विद्युत् बेच्न टेन्डर आह्वान

    अनलाइन नेपाल
  • शुक्रबार, २३ बैशाख २०७९
  • 861
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा नेपालमा खपत गरी जगेडा भएको विद्युत् भारतमा प्रतिश्पर्धी दरमा बिक्री गर्न टेन्डर आहृवान गरेको छ।

    प्राधिकरणले शुक्रबार टेन्डर आहृवान गर्दै नेपालका जलविद्युत आयोजनाहरुबाट उत्पादित २०० मेगावाट विद्युत् बिक्रीका लागि भारतीय कम्पनीहरुसँग प्रस्ताव माग गरेको हो ।



    प्राधिकरणले देशभित्र खपत गरी जगेडा भएकमो विद्युत पाँच महिना अर्थात् १७ असारदेखि २९ कात्तिक २०७सम्म बिक्री गर्ने छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार