Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • काठमाडौंका यी स्थानमा आज विद्युत् सेवा अवरुद्ध हुने

    काठमाडौंका यी स्थानमा आज विद्युत् सेवा अवरुद्ध हुने

    अनलाइन नेपाल
  • आइतबार, २३ बैशाख २०८१
  • 504
    SHARES

    काठमाडौं । काठमाडौंका केही स्थानमा आज विद्युत् आपूर्ति सेवा प्रभावित हुने भएको छ ।

    नेपाल विद्युत प्राधिकरणका अनुसार गोठाटार फिडरअन्तर्गत जोरपाटी वितरण केन्द्रका विद्युतीय वितरण लाइन भूमिगत गर्न लागिएकाले विद्युत् सेवा प्रभावित हुने भएको हो ।



    आज फोर्स बसपार्कदेखि तेजबिनायक चोकसम्म विद्युत् सेवा प्रभावित हुने बताइएको छ ।



    बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार