Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • काठमाडौंका यी क्षेत्रमा आज पनि हुनेछ ४ घण्टा विद्युत आपूर्ति बन्द

    काठमाडौंका यी क्षेत्रमा आज पनि हुनेछ ४ घण्टा विद्युत आपूर्ति बन्द

    अनलाइन नेपाल
  • आइतबार, २० फाल्गुन २०८०
  • 270
    SHARES

    काठमाडौं । काठमाडौंका केही क्षेत्रमा आज पनि विद्युत आपूर्ति सेवा बन्द हुने भएको छ ।

    नेपाल विद्युत प्राधिकरणका अनुसार लाजिम्पाटको एभरेष्ट बैंकदेखि राष्ट्रपति भवन, टुँडालदेवीको क्षेत्रमा विद्युत आपूर्ति बन्द हुन लागेको हो ।



    विद्युत प्राधिकरण, महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कामका लागि आज ४ घण्टा विद्युत आपूर्ति बन्द गर्न लागिएको हो ।



    यो क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत सेवा अवरुद्ध हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार