Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • पाँच स्थानको निर्वाचन स्थगित

    पाँच स्थानको निर्वाचन स्थगित

    अनलाइन नेपाल
  • शुक्रबार, ३० बैशाख २०७९
  • 768
    SHARES

    काठमाडौं । आज पाँच स्थानको स्थानीय तह निर्वाचन स्थगित भएको छ ।

    अहिलेसम्मको जानकारी अनुसार काभ्रेको पाँचखाल नगरपालिका–१३, रामेछापको खाँडादेवी–१ राँकाथुम, रौतहटको फतुवा विजयपुर नगरपालिकाको शितलपुर मतदान केन्द्रमा आज निर्वाचन स्थगित भएको हो ।



    त्यसैगरी सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ र जुम्लाको गुठीचौर गाउँपालिका–३ गज्याङमा निर्वाचन स्थगित गरिएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार